सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, असार ११ २०८१
मंगलवार, असार ११ २०८१
  • images
    images
    सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / आज (मङ्गलबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ अघिल्लो दिनकै मूल्यमा कारोबार हुने भएको हो ।

    आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ र तेजावी सुन १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम रहेको छ । 

    सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ८ सय १५ रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार