यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / आज (आइतबार) एक अमेरिकी डलरको खरिद मूल्य १३२ रुपैयाँ १२ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ७२ पैसा र युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा तोकिएको छ । 

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ६० पैसा र बिक्रीमा ८९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ १८ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६४ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimmaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार