अमेरिकी डलरको बिक्री मूल्य १३३.७२ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३३.७२ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

सोमवार, असार १७ २०८१
सोमवार, असार १७ २०८१
  • images
    images
    अमेरिकी डलरको बिक्री मूल्य १३३.७२ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ १२ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ६४ पैसा र बिक्री दर १४३ रुपैयाँ २८ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८९ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ २८ पैसा र बिक्रीमा ८ रपैयाँ ३१ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३२ पैसा र बिक्री दर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६४ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ४२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ५९ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस्

    binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार