images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

शुक्रवार, असार २१ २०८१
शुक्रवार, असार २१ २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / आज (शुक्रबार) अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ ३० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ९० पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा कायम भएको छ । 

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य ९० रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९८ रुपैयाँ २९ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ २७ पैसा र बिक्री दर ८ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३४ पैसा र बिक्रीमा १८ रुपैयाँ ४२ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७२ पैसा, युएई दिरहम एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३० पैसा र बिक्रीमा २८ रुपैयाँ ४३ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९ रुपैयाँ ७० पैसा कायम गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार