images
images

स्टार बन्ने सपना बोकेर काठमाडौँ आएकी “सुन्दरी”

स्टार बन्ने सपना बोकेर काठमाडौँ आएकी “सुन्दरी”

शनिवार, असार २२ २०८१
शनिवार, असार २२ २०८१
  • स्टार बन्ने सपना बोकेर काठमाडौँ आएकी “सुन्दरी”

    प्रतिक थापाको शब्द, संगीत र स्वरमा “सुन्दरी” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

    images
    images
    images
    images

    म्युजिक भिडियोमा ठुलो सपना बोकेर काठमाडौँ प्रवेश गरेकी एक महिला र उसको गाउँको साथी बीचको प्रेम सम्बन्धलाई स्थापित गरिएको छ । 

    आफ्नो ठुलो उद्देश्य पूरा गरेर नयाँ जीवनमा प्रवेश गर्न कसरी पुरानो कुराहरूलाई बिर्सने गरिन्छ भनेर यस गीतमा प्रस्तुत गरिएको छ ।

     “सुन्दरी” भनेर दिया पोखरेललाई सम्बोधन गरिएको भिडियोमा सन्दीप बाबु लोहनी गाइनेको भूमिकामा देखा परेका छन् ।


    गीतको छायाँकन उमङ्ग शाहीले गरेका हुन् भने यसमा बलराम बुढाथोकीको सम्पादन रहेको छ । भिडियोमा प्रकृती बस्नेतको पब्लिसिटी डिजाइन, अनिल नेपालको सहायक निर्देशन र दिवस महर्जनको कला निर्देशन देख्न सकिन्छ । 

    त्यसैगरि निराजन बस्नेतको मोसन ग्राफिक्स र रबिन कार्कीको सहायक छायाँकन देख्न सकिनेछ ।

     भिडियोको निर्देशन मन्दिप गौतमले गरेका हुन् ।

    स्टार बन्ने सपना बोकेर काठमाडौँ आएकी “सुन्दरी” VEDIO

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार