images
images

नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने, समय अगावै प्याकेज खरिद गर्न आग्रह

नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने, समय अगावै प्याकेज खरिद गर्न आग्रह

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने, समय अगावै प्याकेज खरिद गर्न आग्रह

    काठमाडौँ / नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने भएको छ । टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकोले आज रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने भएको हो।  

    टेलिकमका अनुसार आज राति ११ बजेदेखि २६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकोले उक्त अवधिमा Balance Recharge / Package खरिद / Query सेवाहरु केहि समयका लागि प्रभावित हुने टलिकमले जनाएको छ।  

    सो समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्नु टेलिकमले अनुरोध गरेको छ। उक्त समयमा Mobile Voice, Data, SMS FTTH Voice, Data, IPTV आदि सेवाहरु यथावत सञ्चालन हुने टेलिकमले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार