images
images

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

मंगलवार, साउन १५ २०८१
मंगलवार, साउन १५ २०८१
  • आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ७७ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ २७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५३ पैसा र बिक्री दर ८७ रुपैयाँ ९२ पैसा पर्नेछ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ६९ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ७३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७९ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८२ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार