images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ६६ पैसा र बिक्रीमा १३४ रुपैयाँ २६ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ४८ पैसा पर्नेछ । 

    अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९५ पैसा र बिक्री दर ८७ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०८ पैसा र जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८९ पैसा र बिक्री दर ८ रुपैयाँ ९३ पैसा तोकिएको छ । 

    यसैगरी, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५१ पैसा र बिक्रीमा १८ रुपैयाँ ५९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ६२ पैसा र बिक्री मूय ३५ रुपैयाँ ७८ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८१ पैसा रहेको छ । 
    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार