श्रीनगर एग्रिटेकले आइपीओ निष्काशन गर्ने, भदौ ४ गते डाक्यो विशेष साधारण सभा

श्रीनगर एग्रिटेकले आइपीओ निष्काशन गर्ने, भदौ ४ गते डाक्यो विशेष साधारण सभा

आइतवार, साउन २० २०८१
आइतवार, साउन २० २०८१
  • श्रीनगर एग्रिटेकले आइपीओ निष्काशन गर्ने, भदौ ४ गते डाक्यो विशेष साधारण सभा
    images
    images
    images
    images

    काठमाडौँ / श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ ल्याउने भएको छ। 

    images
    images

    कम्पनीले विशेष साधारणभा भदौ ४ गते डाकेको छ। काठमाडौँको नक्सालस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बिहान साढे १० बजेबाट साधारणसभा सुरु हुने कम्पनीले जनाएको हो । 

    सोही साधारणसभाले आइपीओ निष्कासको एजेन्डा पारित गर्नेछ। तर, आइपीओ प्रिमियममा वा अंकित मूल्यमा ल्याउनेमा भने कम्पनी अलमलमा परेको छ। अब यसको निर्णय सञ्चालक समितिले गर्ने छ।

    सभाले सञ्चालक समितिका निर्णयहरु पनि अनुमोदन गर्नेछ। सभलो कम्पनीको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

    सञ्चालक समितिको प्रस्तावबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com