images
Logo
images
images
images

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ फुँयालको दोस्रो कार्यकाल थप

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ फुँयालको दोस्रो कार्यकाल थप

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ फुँयालको दोस्रो कार्यकाल थप

    काठमाडौँ / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) कवि फुँयालको दोस्रो कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिको साउन १४ गते बसेको २०१ औँ बैठकले सिइओ कवि फुँयालको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो । 

    images
    images
    images
    images

    कम्पनीले उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस गरेको थियो । प्राधिकरणले साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार