काठमाडौँ / आज अमेरिकी एक डलरको खरिद मूल्य १३४ रुपैयाँ ०२ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिदमा १४७ रुपैयाँ ५८ पैसा र बिक्रीमा १४८ रुपैयाँ २४ पैसा र अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८९ रुपैयाँ २६ पैसा पर्नेछ ।
जापानिज येन १० को खरिद दर ९ रुपैयाँ १० पैसा र बिक्री दर ९ रुपैयाँ १४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ८७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्