images
images

हिम पर्वत हाइड्रोपावरको बार्षिक साधारण सभा भदौ २३ गते, आईपीओ जारी गर्नेसहित के–के छन् प्रस्ताव ?

हिम पर्वत हाइड्रोपावरको बार्षिक साधारण सभा भदौ २३ गते, आईपीओ जारी गर्नेसहित के–के छन् प्रस्ताव ?

मंगलवार, भदौ ४ २०८१
मंगलवार, भदौ ४ २०८१
  • हिम पर्वत हाइड्रोपावरको बार्षिक साधारण सभा भदौ २३ गते, आईपीओ जारी गर्नेसहित के–के छन् प्रस्ताव ?
    images
    images

    काठमाडौँ / हिम पर्वत हाइड्रोपावर लिमिटेडले भदौ २३ गते बार्षिक साधारण सभा बोलाएको छ । 

    हाइड्रोपावर कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २३ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । 

    सभा कम्पनीको रजिष्ट्रार कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।

    सभाले आईपीओ निष्कासनको प्रस्ताव लगायत विविध प्रस्ताव पारित गर्नेछ । सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ । 

    साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार