images
images

टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल

टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल

    काठमाडौँ / नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाललाई नियुक्त गरिएको छ । 

    नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी दिइएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार