images
images

समृद्धि फाइनान्सका ग्राहकले बजाज कम्पनीका दुई पाङ्ग्रे सवारी किन्दा छुट पाउने

समृद्धि फाइनान्सका ग्राहकले बजाज कम्पनीका दुई पाङ्ग्रे सवारी किन्दा छुट पाउने

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • images
    images
    समृद्धि फाइनान्सका ग्राहकले बजाज कम्पनीका दुई पाङ्ग्रे सवारी किन्दा छुट पाउने
    images
    images

    काठमाडौँ / समृद्धि फाइनान्सका ग्राहकले  बजाज  कम्पनीको दुई पाङ्ग्रे सवारी किन्दा भरी छुट पाउने भएका छन् । 

    images
    images

    समृद्धि फाइनान्सले दुई पाङ्ग्रे सवारी किन्दा छुट उपलब्ध गराउने उदेश्यका साथ बिहीवारको दिन ब्रदरस अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर  गरेको हो । 

    उक्त समझदारीपत्रअनुसार समृद्धि फाइनान्सका खातावालाहरूले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्ड मार्फत भुक्तानी गरी बजाज  कम्पनीको दुई पाङ्ग्रे सवारी साधनहरू किन्दा अफर मुल्यमा १२ हजार रुपैयाँ दुई पाङ्ग्रे सवारी साधनका पार्टपुर्जा र हेलमेटमा १२ प्रतिशत छुटका साथै प्रत्येक पाँच नियमित सेवापछि एउटा निःशुल्क सर्भिसिङको मजा लिन सक्नेछन ।

    यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास  फाइनान्सले लिएको छ। छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

    समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार