images
images

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

    काठमाडौँ / फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । 

    images
    images

    संस्थाले उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । संस्थाले सेयर संख्या भने खुलाएको छैन ।  

    इच्छुक लगानीकर्ताले काठमाण्डौको ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने आवेदन पेस गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार