images
images

स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ अनिर्वाण घोष दस्तीदार सम्मानित

स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ अनिर्वाण घोष दस्तीदार सम्मानित

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ अनिर्वाण घोष दस्तीदार सम्मानित

    काठमाडौँ / स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल(एससीबीएनएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्वाण घोष दस्तीदार सम्मानित भएका छन् ।

    images
    images

    ग्लोबल बैंकिङ एण्ड फाइनान्स रिभ्यु यूकेले उनलाई ‘बैंकिङ सीईओ अफ द इयर नेपाल २०२४’ उपाधिबाट सम्मानित गरेको हो ।

    उनको बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ । दस्तीदारले कम्पनीको विभिन्न वरिष्ठ पदमा काम गरिसकेका छन्। उनी भारतीय नागरिक हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार