काठमाडौँ / बुधबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ १८ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ६१ पैसा र बिक्री दर १४९ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७८ रुपैयाँ ५२ पैसा र बिक्रीमा १७९ रुपैयाँ ३२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद मूल्य १५७ रुपैयाँ ४९ पैसा र बिक्रीमा १५८ रुपैयाँ १९ पैसा पर्नेछ ।
त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ २८ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ३२ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ९९ पैसा र बिक्रीमा १९ रुपैयाँ ०८ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६१ पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्