images
images

खोकनामा बागमतीले पार गर्‍यो सतर्कता तह

खोकनामा बागमतीले पार गर्‍यो सतर्कता तह

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • खोकनामा बागमतीले पार गर्‍यो सतर्कता तह

    काठमाडौँ / लगातारको वर्षाका कारण बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ । 

    images
    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार ललितपुरस्थित खोकना हुँदै बग्ने बागमती नदीले खतराको तह पार गरेको हो। 

    महाशाखाले बागमती नदीमा खतराको तह नाघेकाले आवश्यक सावधानी अपनाउन आसपासका बस्तीलाई आग्रह गरेको छ।

    शुक्रबार साँझ ५ बजेसम्म पानीको तह ४.८९ मिटर बढेर खतराको तह पार गरेको विभागले जनाएको हो । 

    हाल काठमाडौँ उपत्यकासहित देशभरमा पानी पर्ने क्रम जारी रहेको छ । पानी परिरहने भएकाले महाशाखाले सबैलाई सतर्क रहन पनि विभागले भनेको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार