images
images

नागढुंगाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

नागढुंगाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • नागढुंगाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

    काठमाडौँ / चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

    images
    images
    images
    images

    शनिबार बिहान राति करिब १ बजे पहिरो खसेको छ । पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    नागढुंगा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार