images
images

अमेरिकी डलरको भाउ १३४.८० रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको भाउ १३४.८० रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • अमेरिकी डलरको भाउ १३४.८० रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / मङ्गलबार अमेरिकी डलरको भाउ १३४ रुपैयाँ २० पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ८० पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ ४९ पैसा र बिक्रीमा १४७ रुपैयाँ १४७ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९० रुपैयाँ १२ पैसा र बिक्री मूल्य ९० रुपैयाँ ५२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ २८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । 

    images
    images
    images
    images

    त्यस्तै, जापनजि येन १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९ रुपैयाँ ०१ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ८१ पैसा र बिक्री दर ३६ रुपैयाँ ९७ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार