images
images

अमेरिकी डलरको बिक्री मूल्य १३४.८२ रुपैयाँ र कुवेती दिनारको ४४०.६ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३४.८२ रुपैयाँ र कुवेती दिनारको ४४०.६ रुपैयाँ पर्ने, अन्यलाई कति ?

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३४.८२ रुपैयाँ र कुवेती दिनारको ४४०.६ रुपैयाँ पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिद मूल्य १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । 

    images
    images
    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५५ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

    त्यस्तै, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा तोकिएको छ । 

    यसैगरी, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ १० पैसा र बिक्रीदर ४४० रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ९८ र बिक्रीदर ३५७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार