images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ  / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । 

    images
    images
    images
    images

    यसैगरी, युरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ २४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४६ पैसा तोकिएको छ। 

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । 

    त्यस्तै, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा तोकिएको छ । 

    यसैगरी, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ४४० रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ६४ पैसा पर्नेछ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार