images
images

विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला आज ?

विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला आज ?

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला आज ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । 

    यसैगरी, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ १० र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँँ ६३ पैसा र बिक्रीदर ९७ रुपैयाँ६ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा तोकिएको छ । 

    साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैैया ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार