images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विदेशी मुद्रा बिक्री विनिमय दर कति ?

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विदेशी मुद्रा बिक्री विनिमय दर कति ?

सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विदेशी मुद्रा बिक्री विनिमय दर कति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

    यसैगरी युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ ५३ र बिक्रीदर १७४ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ २८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २० पैसा र बिक्रीदर ९६ रुपैयाँ ६३ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८९ पैसा कायम गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार