images
images

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख, बालुवाटारमा आराम गर्दै

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख, बालुवाटारमा आराम गर्दै

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख, बालुवाटारमा आराम गर्दै
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि  अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार