images
images

विपद् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयले जम्मा गर्यो एक अर्ब रुपैयाँ

विपद् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयले जम्मा गर्यो एक अर्ब रुपैयाँ

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • विपद् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयले जम्मा गर्यो एक अर्ब रुपैयाँ
    images
    images

    काठमाडौँ / अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।

    गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।  

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार