images
images

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?
    images
    images


    काठमाडौँ / नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ २९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८९ रहेको छ ।

    त्त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ११ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ४३ र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

    केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार १ सय रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, जापानी येन १० को खरिददर ८ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा कायम भएको छ ।

    युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ ।
     
    यस्तै, साउथ कोरियन वन १ सयको खरिदर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६० रुपैयाँ ३९ पैसा, ओमानी रियाल एकको खरिददर ३५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९७ पैसा तोकेको छ । 
    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार