images
images

जुनेली इंकको ७० प्रतिशतसम्म छुट, यस्ता छन् सर्भिसहरु

जुनेली इंकको ७० प्रतिशतसम्म छुट, यस्ता छन् सर्भिसहरु

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • जुनेली इंकको ७० प्रतिशतसम्म छुट, यस्ता छन् सर्भिसहरु
    images
    images


    काठमाडौं/  जुनेली इंक प्रालिले आफ्नो  फाल्गसिप पोडक्क ३६० कोर बैंकिङ सिस्टममा २०८१ मंसीर २४ गते देखि २०८१ चैत ५ गतेसम्मको लागि फाईनान्स, माईक्रो फाईनान्स, को–अपरेटिभहरुलाई क्लाउड सिस्टममा आफ्नो मुल्यमा ७० प्रतिशतसम्म छुट दिइएको छ । कम्पनीले सय दिनमा सय ग्राहक लक्ष्य लिएको छ । 
      
    ३६० कोर बैंकिङ सिस्टमC++,C#  कोड गरिएको एक सुरक्षित बैंकिङ सिस्टम हो । आरटीफीसीयल इन्टेलीजेन्सको प्रयोगले ग्राहकलाई सेवा गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ । 

    ३६० CBS को आफ्नै विस्वासीलो इको सिस्टम छ जसबाट मोवाईल बैङ्किङ, मोवाईल टेलर र एटीम  सेवाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

    जुनेली इंकद्वारा विकास गरिएको यो सिस्टम म्यानमार र बंगलादेशको माईक्रो फाईनान्समा पनि लागू गरिएको छ ।  

    हालसम्म नेपालमा ३३ जिल्ला गरि करिव ३ सय ७० को हाराहारीमा सहकारीहरुले उपयोग गरिरखेका छन् ।
     
     सिनियर विजनेस डेभलपमेन्ट अफिसर साजना श्रेण्ठका अनुसार ३६० कोर बैकिङ सिस्टम नविनतम पविधिको प्रयोगले जन्माएको एउटा सुरक्षित र भरपर्दो प्रणाली हो । 

    ३६० कोर बैंकिङ सिस्टम र अन्य जुनेली इंकको  फाल्गसिप प्रोडक्टहरु कम्पनीको सेल्स डिपार्टमेन्टबाट किन्न या वुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । 
    कम्पनीका सर्भिसहरु यस्ता छन्ः 

    - Cloud Base System
    - SMS Banking
    - Mobile Banking
    - ATM
    - Internet Banking
    - Mobile Teller
    For More Details: 9801464981/2
    For Referance: https://www.ictsamachar.com/news/joonelis-360-core-banking-system/
    https://www.techpana.com/2024/147497/nepali-accounting-and-inventory-management-software-jooneli

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार