images
images

डलरदेखि कुवेती दिनारसम्मको भाउ बढ्दा सस्तियो युरो, अष्ट्रेलियन डलरदेखि जापानी येनसम्म, कुन मुद्राको कति ?

डलरदेखि कुवेती दिनारसम्मको भाउ बढ्दा सस्तियो युरो, अष्ट्रेलियन डलरदेखि जापानी येनसम्म, कुन मुद्राको कति ?

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • डलरदेखि कुवेती दिनारसम्मको भाउ बढ्दा सस्तियो युरो, अष्ट्रेलियन डलरदेखि जापानी येनसम्म, कुन मुद्राको कति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बुधबार अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । 

    यस्तै, युरोपियन युरो, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०७ पैसा कायम भएको छ । 

    युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ८९ र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १५३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।
     
    केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।
     
    जापानी येन १० को खरिददर ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन १०० को खरिदर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १२ रुपैयाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ४६ पैसा , बहराइन दिनार एकको खरिददर ३५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६० रुपैयाँ ६२ पैसा, बढेको ओमनी रियाल एकको खरिदर ३५१ रुपैयाँ ८७ पैसा, बिक्रीदर ३५३ रुपैयाँ ४३ पैसा तोकिएको छ । 

    तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार