images
images

आज आउन लागेका लेजेन्डरी क्रिकेटर ब्रायन कति दिन बस्नेछन् नेपालमा ?

आज आउन लागेका लेजेन्डरी क्रिकेटर ब्रायन कति दिन बस्नेछन् नेपालमा ?

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • आज आउन लागेका लेजेन्डरी क्रिकेटर ब्रायन कति दिन बस्नेछन् नेपालमा ?
    images
    images

    काठमाडौँ / वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन् । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आउन लागेका हुन् ।

    विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आउन लागेका हुन् । उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरू हेर्ने छन् भने क्रिकेट खेलाडीहरुसँग साक्षात्कारसमेत गर्नेछन् । 

    लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार