images
images

उधौली, योमरी पुन्हि र धान्य पूर्णिमा मनाइँदै, बैंक, बिमा, विद्यालय, सरकारी कार्यालय र सेयर बजार बन्द

उधौली, योमरी पुन्हि र धान्य पूर्णिमा मनाइँदै, बैंक, बिमा, विद्यालय, सरकारी कार्यालय र सेयर बजार बन्द

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • उधौली, योमरी पुन्हि र धान्य पूर्णिमा मनाइँदै, बैंक, बिमा, विद्यालय, सरकारी कार्यालय र सेयर बजार बन्द
    images
    images

    काठमाडौँ / सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । 

    सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय, बैंक, बिमा, विद्यालयहरू बन्द रहनेछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँने गर्छन् ।

    पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार