images
images

नाडा सदस्य र  भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखर बिच छलफल

नाडा सदस्य र  भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखर बिच छलफल

बिहिवार, पुस ४ २०८१
बिहिवार, पुस ४ २०८१
  • images
    images
    नाडा सदस्य र  भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखर बिच छलफल
    images
    images


    नेपालस्थित भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा  नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य बिच  एक अन्तकृया सम्पन्न भएको छ । 

    images
    images

    काठमाडौंमा सम्पन्न उक्त  कार्यक्रममा भारत मोविलिटीका सन्दर्भमा छलफल भएको नाडाले जनाएको छ । यहि जनबरी १७ देखि ५ दिनसम्मका लागि भारतको ठूलो अटोमेला भारत मोविलिटी ग्लोबल एक्स्पो चल्दैछ ।  

    न्यूदिल्लीमा हुन गइरहेको उक्त मेलामा नेपालका अटो व्यवसायीहरुको उपस्थिति कसरी हुने भन्ने विषयमा छलफल  नाडाका महासचिब सुरेन्द्रकुमार उप्रेतीले बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार