images
images

हरियो मटर १२० बोरा, बिस्कुट ९५० काटुन तथा हाडवयरका सामानसहित ट्रक प्रहरी नियन्त्रणमा

हरियो मटर १२० बोरा, बिस्कुट ९५० काटुन तथा हाडवयरका सामानसहित ट्रक प्रहरी नियन्त्रणमा

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • images
    images
    हरियो मटर १२० बोरा, बिस्कुट ९५० काटुन तथा हाडवयरका सामानसहित ट्रक प्रहरी नियन्त्रणमा
    images
    images

    बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको समान सहित एउटा ट्रकलाई  नियन्त्रणमा लिएको छ ।

    images
    images

    इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको चेकिङ् टोलीले बिल बिजक भन्दा समान फरक रहेको पाइएपछि ट्रकलाई  नियन्त्रणमा लिएको हो ।
     
    प्रसौनीबाट वीरगंज तर्फ जाँदै गरेको ना ३ ख ७०५० नं. को ट्रकलाई पतञ्जली चौकमा रोकी चेक जाँच गर्दा बिल बिजक नै फरक परेको इलाका प्रहरी कार्यालय प्रसौनी प्रहरी निरीक्षक सुरेश राज भाट्टले बताए ।
     
    उनका अनुसार उक्त ट्रकमा हरियो मटर १२० बोरा, बिस्कुट ९५० काटुन र हाडवयर लगायतका सामन बरामद गरिएको छ । 

    उक्त  समानहरु बिल बिजक भन्दा समान फरक रहेको हुँदा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार