images
images

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? यस्तो छ विनिमय दर

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? यस्तो छ विनिमय दर

आइतवार, पुस ७ २०८१
आइतवार, पुस ७ २०८१
  • आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? यस्तो छ विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ७३  पैसा र बिक्रीदर १३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । 

    युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ७० पैसा र बिक्रीदर १५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १०० रुपैयाँ ३४  पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिददर ८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४०  पैसा कायम भएको छ । 

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ४२ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिदर ३५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार