images
images

सरकारको पछिल्लो १३ निर्णयहरू केके हुन् ?

सरकारको पछिल्लो १३ निर्णयहरू केके हुन् ?

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • सरकारको पछिल्लो १३ निर्णयहरू केके हुन् ?
    images
    images

    काठमाडौँ / सरकारले राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।
    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेर त्यँहा कार्यरत सचिव शर्मालाई आयोगमा र अख्तियारका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवमा सरुवा गरेको सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।

    त्यस्तै, सरकारले बैठकले लुम्बिनी प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेर सोही प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ भने विभिन्न निकायमा कार्यरत १७ जना सहसचिवको सरुवा गर्ने पनि निर्णय गरेको छ ।

    1.JPG

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार