images
images

आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै

आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • images
    images
    आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ / आज (मंगलवार) संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुई वटा समितिको बैठक बस्दैछ । 

    images
    images

    जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको ५० औँ बैठक बस्ने भएको हो । 

    सिंहदरवामा बस्ने बैठकमा आज बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिदैछ । 

    यस्तै आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६५औँ बैठक  सिंहदरबारमा बस्ने भएको छ । 
      
    दिनको १ बजे बस्ने आजको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार