images
images

प्रहरीको ३१औँ महानिरीक्षकमा दीपक थापा नियुक्त

प्रहरीको ३१औँ महानिरीक्षकमा दीपक थापा नियुक्त

सोमवार, चैत ४ २०८१
सोमवार, चैत ४ २०८१
  • images
    images
    प्रहरीको ३१औँ महानिरीक्षकमा दीपक थापा नियुक्त
    images
    images

    काठमाडौँ / नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वी सुब्बा गुरुङले जानकारी गराएका छन् । 

    images
    images

    उनले भने, “आज बसेको मन्त्रिपरिषद्को बैठकले दीपक थापालाई आईजिपी नियुक्त गर्ने निर्णय गरेको छ ।” ३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाश हुँदैछन् । 

    केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रूपमा कार्यरत एआईजी थापाले भोलि चैत ५ बाट कार्यभार सम्हाल्दैछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार