images
images

विश्व चकित पार्दै चीनमा पानीमुनि कम्प्युटिङ केन्द्र, हेर्नुस् तस्बिरमा

विश्व चकित पार्दै चीनमा पानीमुनि कम्प्युटिङ केन्द्र, हेर्नुस् तस्बिरमा

शुक्रवार, चैत २२ २०८१
शुक्रवार, चैत २२ २०८१
  • विश्व चकित पार्दै चीनमा पानीमुनि कम्प्युटिङ केन्द्र, हेर्नुस् तस्बिरमा
    images
    images
    images
    images

    एजेन्सी / विश्वभर एआईको प्रभाव बढिरहेका बेला चीनले पहिलो पटक व्यावसायिक रूपमा पानीमुनि कम्प्युटिङ केन्द्र स्थापना गरेको छ । 

    चीनको टापु प्रान्त हेनानको दक्षिणी तटमा, देशको पहिलो व्यावसायिक पानीमुनि कम्प्युटर केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रले देशव्यापी एकीकृत कम्प्युटिङ नेटवर्क निर्माण गर्ने ठूलो योजनामा प्रमुख रुपमा भूमिका खेल्ने अनुमान गरिएको छ ।

    kmputing kendra china.JPG
    पानीमुनि केन्द्रको सेवा प्रदायक र विकासकर्ता, हाइकलाउड टेकको हाइनान शाखाका उपमहाप्रबन्धकले हाइकलाउड टेक्नोलोजी हेनान शाखाका उपमहाप्रबन्धक वाङ शिहुआले यस्तो केन्द्रले उर्जा बचतमा सहयोग पुग्नेछ ।

    china samundra.JPG

    “चीनभरि परम्परागत जमिनमा आधारित कम्प्युटिङ केन्द्रहरूको औसत पावर उपयोग प्रभावकारिता लगभग १.४८ छ । हेनान अन्डरसी कम्प्युटिङ सेन्टरको १.१२ र १.१५ को बीचमा छ।

    snews.JPG

    जमिनमा र समुन्द्रमा आधारित कम्प्युटिङ केन्द्रहरू दुवैमा एक मेगावाट पावर वितरण छ भने, समुन्द्रमा रहेका सुविधाहरूले लगभग ३० प्रतिशत देखि ४० प्रतिशत बिजुली बचत गर्न सक्छन्,” उपमहाप्रबन्धकले भनेका छन् ।

    china news.JPG

    विगत तीन वर्षमा, चीनले वर्षको अन्त्यसम्ममा आफ्नो कुल कम्प्युटिङ पावर ३०० मा बढाउने लक्ष्यका साथ देशभरका विभिन्न स्थानहरूमा कम्तिमा १० राष्ट्रिय डाटा सेन्टर क्लस्टरहरू विकास गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com