images
images

उपकुलपति प्राडा केशरजङ्ग बरालको राजीनामा स्वीकृत

उपकुलपति प्राडा केशरजङ्ग बरालको राजीनामा स्वीकृत

बिहिवार, चैत २८ २०८१
बिहिवार, चैत २८ २०८१
  • उपकुलपति प्राडा केशरजङ्ग बरालको राजीनामा स्वीकृत
    images
    images
    images
    images

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका हुन् ।

    चैत ११ गते उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र दिएका थिए । गत वर्षको फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com