images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ८९ पैसा र बिक्रीमा १३४ रुपैयाँ ४९ पैसा र युरोपियन युरो एकको खरिदमा १४८ रुपैयाँ ३९ पैसा र बिक्रीमा १४९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

    images
    images

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९१ रुपैयाँ ०१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ४२ पैसा, जापानी युआन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ८४ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार