images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

शुक्रवार, भदौ १४ २०८१
शुक्रवार, भदौ १४ २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ९० पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ५० पैसा तोकिएको छ । 
    त्यस्तै, खरिद मूल्य १३३ रुपैयाँ ९० पैसा रहेको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ५८ पैसा र बिक्री दर १४९ रुपैयाँ २५ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९१ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २६ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ८४ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९० पैसा पर्नेछ । 

    विस्तृतमा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार