images
images

आज कुन देशको मुद्राको बिक्री विनिमय दर कति छ ?

आज कुन देशको मुद्राको बिक्री विनिमय दर कति छ ?

शनिवार, भदौ १५ २०८१
शनिवार, भदौ १५ २०८१
  • आज कुन देशको मुद्राको बिक्री विनिमय दर कति छ ?

    नेपाल राष्ट्र बैंकका अनुसार आज शनिबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ४९ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्री दर १४९ रुपैयाँ ०६ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १७६ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य १७७ रुपैयाँ २४ पैसा पर्नेछ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०१ पैसा र बिक्री दर ९१ रुपैयाँ ४२ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ८० पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार