बैंकवित्त

काठमाडौँ / सिद्धार्थबैंक लिमिटेडले नेपालको बैङ्किङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरुका लागि सिद्धार्थ रिवार्डस योजना सञ्चालनमा ल्याएको छ । बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंकका प्रमुख कार्यकारी अधिकृत,...