images
images

आज अमेरिकी डर, दिरहम, रियालदेखि रिंगिटसम्मको भाउ कति छ ? विनियम दर

आज अमेरिकी डर, दिरहम, रियालदेखि रिंगिटसम्मको भाउ कति छ ? विनियम दर

मंगलवार, साउन ८ २०८१
मंगलवार, साउन ८ २०८१
  • आज अमेरिकी डर, दिरहम, रियालदेखि रिंगिटसम्मको भाउ कति छ ? विनियम दर

    काठमाडौँ / आज अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ १६ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरोको भाउ भने एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा, अष्ट्रेलियन डर एकको खरिदमा ८८ रुपैयाँ ९६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३६ पैसा पर्नेछ । 

    images
    images
    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६० पैसा र चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ७९ पैसा, युएइ दिरहम एकको खरिदमा ३६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५३ पैसा, मलेसियन रिंगिट एकको खरिद मूल्य २८ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन एकको खरिद मूल्य ९ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६७ पैसा र कुवेती दिनार एकको खरिदमा ४३६ रुपैयाँ ९३ पैसा र बिक्रीमा ४३८ रुपैयाँ ९० पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार