बैंकवित्त

दैलेख / नबिल बैङ्क लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । उक्त शाखाको विस्तारसँगै नबिल बैङ्क दुल्लू...