बैंकवित्त

काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेडले अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्नका लागि ग्लोबल आइएमई बैङ्क र अलोइबिच समझदारी भएको हो । उक्त समझदारीपछि ग्लोबल आइएमई बैङ्कले अलोइको कर्जा...