क्यापिटल मार्केट

काठमाडौँ / ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई संगम स्विट्समा १० प्रतिशतसम्मको विशेष छूट सुविधा दिने भएको छ । उक्त छूट सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा दुबै कम्पनीका प्रतिनिधिले हस्ताक्षर समेत गरेका छन् । हस्ताक्षरपश्चात् कम्पनीका...