क्यापिटल मार्केट

काठमाडौँ / सिद्धार्थ बैंकका ग्राहकहरूले अकामा होटेल धुम्बाराही, काठमाडौँमा विशेष छुट पाउने भएका छन् ।  बैंक र होटलबिच भएको सम्झौता बमोजिम ग्राहकहरूले विशेष छुट पाउने भएका हुन् ।  सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुम्बाराहीस्थित अकामा होटेलमा बैंकको...