images
images

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

सोमवार, भदौ १७ २०८१
सोमवार, भदौ १७ २०८१
  • आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ८९ पैसा र बिक्रीमा १३४ रुपैयाँ ४९ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिदमा १४७ रुपैयाँ ९१ पैसा र बिक्रीमा १४८ रुपैयाँ ५८ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७५ रुपैयाँ ८० पैसा र बिक्रीमा १७६ रुपैयाँ ५९ पैसा पर्नेछ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५७ पैसा र बिक्रीमा ९० रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९९ रुपैयाँ २२ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ६७ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १६ पैसा र बिक्रीमा ९ रुपैयाँ २० पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६८ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९० पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार