देश

मुस्ताङको थासाङ गाउँपालिका-५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ। सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो । समुद्री सतहबाट दुई हजार छ सय ७९ मिटर उचाइमा रहेको लाम्चो आकारको तालको धार्मिक, पर्यटकीय र...